काठमाडौं । संसदको विधायन व्यवस्थापन समितिको बैठकमा नागरिक लगानी कोष ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल भएको छ । सिंहदरबारमा आज बसेको बैठकमा सांसदहरुले नागरिक लगानी कोष ऐनको विषयमा आ–आफ्नो धारणा राखेका छन् । समितिका सभापति परशुराम मेघी गुरुङले केही नेपाल ऐन संशोधन गर्ने विधेयक–२०७५ माथि आ–आफ्नो धारणा राख्न सांसदहरुलाई समय दिएका थिए । सांसदहरुले…