पोखरा विमानस्थलबाहिर मन्त्री अधिकारीको शवको प्रतीक्षामा बसेका सर्वसाधारण । तस्वीर : @cwathapa पोखरा, फागुन १७ । हेलिकप्टर दुर्घटनामा निधन भएका मन्त्री रवीन्द्र अधिकारीको अन्त्येष्टि उनकै गृहजिल्ला कास्कीमा आज गरिनेछ । काठमाडौंको श्रद्धाञ्जलीपछि उनको पार्थिव शरीर पोखरा लगिएको छ । मन्त्री अधिकारीको शव लिएर उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल पोखरा पुगेका हुन् । पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा…