२२ जेष्ठ २०८०, सोमबार | Tue Jun 6 2023


हेलिकोप्टर दुर्घटनाः टुँडिखेलमा अन्तिम श्रद्धाञ्जलि शुक्रबार


0
Shares

काठमाडौं, फागुन १६ । हेलिकोप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीप्रति बिहीबार टुँडिखेलमा गर्ने भनिएको श्रद्धाञ्जलि कार्यक्रम शुक्रबारका लागि सारिएको छ ।

पोस्टमार्टमका लागि समय लाग्ने भएपछि शुक्रबार बिहान ८ बजेदेखि अन्तिम श्रद्धाञ्जलिका लागि उनको शव काठमाडौंको टुँडिखेलमा राखिने भएको हो ।