Logo १८ चैत्र २०८२, बुधबार | Wed Apr 1 2026


‘सूचनाको हकको प्रभावकारी कार्यान्वयनका लागि स्थानीय तहलाई थप जिम्मेवार बनाउनुपर्छ’

काठमाडौं । सूचनाको हक कार्यान्वयन गर्न स्थानीय तहहरुलाई थप जिम्मेवार बनाउनुपर्नेमा सांसदहरुले जोड दिएका छन् । बिहीबार प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा सूचनामा नागरिकको पहुँचका लागि आयोगले खेलेको भुमिका, समस्या तथा चुनौति र भावी कार्यदिशाका सम्बन्धमा राष्ट्रिय सूचना आयोगसँग छलफलमा सहभागि हुँदै अधिकांश सांसदहरुले यस्तो बताएका हुन् । नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने…