Logo ३० श्रावण २०८३, शनिबार | Sun Aug 16 2026


नेपालमा अब सामाजिक सञ्जाल बन्द हुँदैन: सञ्चारमन्त्री खरेल (तस्बिरसहित)

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अब नेपालमा सामाजिक सञ्जाल बन्द नहुने स्पष्ट पार्नुभएकाे छ । सिंहदरबारमा बुधबार डिजिटल सञ्चारमाध्यम आबद्ध विभिन्न संघ संस्थाहरूसँगको छलफलका क्रममा मन्त्री खरेलले सामाजिक सञ्जाल अहिलेको नयाँ मूलधारको सञ्चारमाध्यम भएका कारण सामाजिक सञ्जाललाई बन्द नगर्ने स्पष्ट पार्नुभधएकाे हाे।छलफलका क्रममा अनलाइन टिभी सञ्चालक साथै डिजिटल सञ्चार माध्यममा प्रतिनिधिहरूले राज्यले…