Logo ७ असार २०८३, आइतबार | Sun Jun 21 2026


वीरेन्द्रबहादुर बस्नेतको पुस्तक ‘बाई त बुक’ लोकार्पण

काठमाडौं । वीरेन्द्रबहादुर बस्नेतद्वारा लिखित पुस्तक ‘बाई द बुक’ लोकार्पण भएको छ । शनिबार ललितपुरमा आयोजित एक कार्यक्रममा पुस्तक लोकार्पण गरिएको हो । पुस्तकका लेखक बस्नेतले पुस्तकमा बुद्ध यएरको सफलताको कथा समेटिएको बताउनुभयो । उहाँले आफूले पुस्तकमा बुद्ध यएरले कस्तो अवस्थाबाट संस्था शुरु गरेर सफलतामा पुग्नसक्यो भन्नेबारे आफ्ना विचारहरु लेखिएको बताउनुभयो । उद्योग व्यवसायमा लाग्न…