बिराज रोस्यारा (इमेज) कैलाली, जेठ ३ । भारतका विभिन्न ‘क्वारेन्टाइन’मा राखिएका नागरिकहरुलाई कैलालीको गौरीफन्टा नाकाबाट शनिबार पनि उद्धार गरिएको छ । भारतको लखिमपुरस्थित पलिया क्वारेन्टाइनमा राखिएका २७६ जना नेपालीहरुलाई दोस्रो दिन नेपाल प्रवेश गराइएको हो । ४९ दिनदेखि घर आउने आशामा भारतीय क्वारेन्टाइनमा सास्ती व्यहोर्दै आएका नेपालीहरु स्वदेश फर्कन पाउँदा खुसी भएका थिए । शनिबार…