Logo १६ आश्विन २०८३, शुक्रबार | Sat Oct 3 2026


सांसद सुरेन्द्र यादव अपहरण मुद्दा प्रमाण नपुगेको भन्दै तामेलीमा

काठमाडौं । समाजवादी पार्टीका सांसद डा सुरेन्द्र यादव अपहरण प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले थप प्रमाण प्राप्त भएमा पुनः अनुसन्धान हुने सक्नेगरी तामेलीमा राख्ने निर्णय गरेको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रमाण प्राप्त भएको दिनमा पुन अनुसन्धान हुन सक्ने गरी तामेलीमा राखिएको जनाइएको छ । सांसद डा सुरेन्द्र यादव अपहरण प्रकरणको अनुसन्धानको…