Logo १६ आश्विन २०८३, शुक्रबार | Sat Oct 3 2026


दुई प्रहरीमा कोरोना देखिएपछि कालिमाटी वृत्त सील

काठमाडौं । महानगरीय प्रहरी वृत्त कालिमाटीमा कार्यरत २ जना प्रहरीलाई कोरोना देखिएपछि प्रहरीले वृत सील गरेको छ । २ दिनअघि कोरोना परीक्षणका लागि दिएका प्रहरीको स्वाबमा २ जनामा कोरोना पोजिटिभ देखिएपछि कालीमाटी वृत सील गरिएको प्रहरीले जनाएको छ । उनीहरु दुवै ब्यारेकमा नै बस्थे । उनीहरुसँगै अन्य ९१ प्रहरी ब्यारेकामा नै बस्ने गरेको बताइएको छ…