काठमाडौं । प्रहरी संगठन माथिको गिर्दो जनविश्वास, संघीय संरचना अनुसार प्रहरी जनशक्ति व्यवस्थापन गर्नुपर्ने दवाव, थरिथरिका अपराधमा मुछिईरहेको प्रहरीको साख सुधार्नु पर्र्ने अहं चुनौतीका बीच ठाकुरप्रसाद ज्ञवालीले झण्डै ८० हजार प्रहरीको कमाण्ड सम्हालेका छन् । सुरुमा सेवा प्रवेशका बेला प्रहरी निरीक्षकको बैकल्पीक सूचीमा पर्दा निराशा र खिन्नताका बीच गुज्रेको त्यही पाँच महिना अहिले ज्ञवालीका निम्ती…