Logo १३ असार २०८३, शनिबार | Sat Jun 27 2026


भक्तपुरमा भुकम्पको धक्का


0
Shares

काठमाडौं । काठमाडौंमा एकाबिहानै भूकम्पको धक्का महसुश गरिएको छ ।

आज बिहान भक्तपुरलाई केन्द्रबिन्दु बनाएर ३.४ रेक्टरको भूकम्प गएको भुकम्प मापन केन्द्रले जानकारी दिएको छ ।

बिहान ८ बजेर १४ मिनेटमा गएको भुकम्पले उपत्यकामा धक्का दिएको थियो ।