रसुवा । चीनको जिलोङ् काउन्टीले रसुवाका लागि आरडिटी कीट १ हजार ५ सय थान उपलब्ध गराएको छ । जिल्लाका स्वास्थ्यकर्मी, सुरक्षकर्मी तथा सञ्चारकर्मीहरुको कोरोना परीक्षण गर्न आरडिटी कीटको अभाव भएको अवस्थामा चीन सरकारबाट आरडिटी कीट सहयोग आएपछि सबैको कोरोना परीक्षण गर्न सहज भएको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले जानकारी दिए । कोरोना भाइरस रोकथामका लागि…