Logo १६ आश्विन २०८३, शुक्रबार | Sat Oct 3 2026


विश्वभर कोरोना भाइरसबाट १ सय १७ नेपालीको मृत्यु, १२ हजार ८ सय ११ मा संक्रमण

काठमाडौं, जेठ ११ । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण शनिवार (२३ मे २०२०) साँझसम्म मृत्यु हुने नेपालीको संख्या १ सय १७ पुगेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार यो साता थप २१ जना नेपालीले कोरोनाका कारण ज्यान गुमाएका छन् । संघका अनुसार युएई ९, साउदी अरब ५, युके २, नेपाल…