Logo १६ आश्विन २०८३, शुक्रबार | Sat Oct 3 2026


पाँचथरमा रासायनिक मलको अभाव

पाँचथर । पाँचथरमा रासायनिक मलको अभाव भएको छ । कृषकहरुलाई धान, मकै, गहुँलगायतका बालीमा लगाउनुपर्ने रासायनिक मलको अभाव भएको हो । अहिले रासायनिक मल आपूर्ति गर्ने अधिकार स्थानीय तहलाई नै दिइएको हुँदा पालिकाहरुले नै व्यवस्था गर्ने कृषि ज्ञान केन्द्र पाँचथरका प्रमुख सागर विष्टले जानकारी दिए । पहिल्यै रासायनिक मल आपूर्ति व्यवस्थापन समिति हुने गरेको र…