संखुवासभा, जेठ ११ । संखुवासभाको खाँदबारी नगरपालिका – ६ पांठाकी ३२ बर्षिया एक सुत्केरी महिलाको मृत्यु भएको छ । आर्थिक अभाबका कारण समयमै उपचार हुन नसक्दा गंगा कार्कीको मृत्यु भएको हो प्रसव पीडाबाट बेहोस भएकी मृतक कार्कीलाई खाँदवारीबाट उपचारका लागि सेनाको हेलिकप्टरबाट काठमाडौं लगिएको थियो । उनको काठमाडौं स्थित थापाथली प्रसुति गृहमा उपचारको क्रममा मृत्यु…