Logo १६ आश्विन २०८३, शुक्रबार | Sat Oct 3 2026


सुर्खेतमा भोका यात्रीलाई लाठी प्रहार

सुर्खेत, जेठ १२ । चार दिनदेखि भोकभोकै यात्रा गरिरहेका कालिकोटका यात्रीहरुलाई प्रहरीले कुटपिट गरेको छ । झापाबाट कालिकोटका लागि हिँडेको ना.३ ख. ५०९० नम्वरको बसका यात्रीहरुलाई वीरेन्द्रनगर–१४ को लादेमा प्रहरीले कुटपिट गरेको हो । प्रहरीको कुटाईबाट आठ जना यात्रुहरु घाइते भएका छन् । उनीहरु आइतबार साँझ सुर्खेत पुगेर सुब्बाकुनामा बास बसेका थिए । ४ दिनदेखि…