Logo १६ आश्विन २०८३, शुक्रबार | Sat Oct 3 2026


नेपाललाई मर्यादित महिनावारीको देशको रुपमा स्थापित गराउने घोषणा

काठमाडौं, जेठ १३ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले नेपाललाई विश्वसामू मर्यादित महिनावारीको देशको रुपमा स्थापित गराउने घोषणा गरेका छन् । मन्त्री गुरुङले छाउगोठ जस्तो सामाजिक कलंकको रुपमा चित्रण गरिएको नेपाललाई मर्यादित महिनावारीको देशको रुपमा स्थापित गराउन सरकारले आवश्यक ऐन, नियम, निर्देशिका र नियमावली निर्माणको कामलाई तीव्रता दिएको पनि स्पष्ट पारे ।…