Logo १३ असार २०८३, शनिबार | Sat Jun 27 2026


अर्घाखाँचीमा कोरोनाको उच्च जोखिमसँगै सिमा नाकाहरु सिल गरियो


0
Shares

अर्घाखाँची । जिल्लाका सिमा नाकाहरु सिल गरिएको छ ।

प्रदेश नम्बर ५ का जिल्लाहरुमा कोरोना संक्रमणको उच्च जोखिम देखिएको भन्दै जिल्ला सुरक्षा समितिको बैठकले यो निर्णय गरेको हो ।

अर्घाखाँचीसंग सीमा जोडिएका गुल्मी र कपिलबस्तुमा कोरोना संक्रमित भेटिएपछि यो निर्णय गरिएको अर्घाखाँचीका सहायक प्रमुख जिल्ला अधिकारी विक्रम थापाले जानकारी दिए ।