Logo १६ आश्विन २०८३, शुक्रबार | Sat Oct 3 2026


‘धर्म कहिले पनि निरपेक्ष हुन सक्दैन्’

यज्ञराज पाण्डे (ईमेज) काठमाडौं, बेठ ४ । वि. सं. २०६३ साल जेठ ४ को संसदीय घोषणाबाट नेपाललाई धर्म निरपेक्ष राष्ट्र बनाइयो । सोही वर्ष माघ १ मा जारी गरिएको अन्तरिम संविधानबाट त्यसलाई संस्थागत गरियो । पुनस्थापित संसदको घोषणा र अनिर्वाचित प्रतिनिधिहरुले बनाएको अन्तिरम संविधानबाट सदियौंदेखिको मुलुकको पहिचान एकाएक मेटियो । धर्मनिरपेक्षलाई न तत्कालिन समयमा सशस्त्र…