Logo २१ असार २०८३, आइतबार | Sun Jul 5 2026


परोपकारको आवरणमा व्यापार चलाउने संस्थालाई कारबाही गर्न निर्देशन

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक समितिले परोपकारको आवरणमा व्यापार चलाउने संस्थाहरुको पहिचान गरी कारबाही गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ । सिंहदरबारमा आज बसेको समितिको बैठकले परोपकार संस्थाहरुको अनुगमन र पहिचानगरी तत्काल कारवाही गर्न गृहमन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र समाज कल्याण परिषद्लाई निर्देशन दिएको हो । समितिले बालबालिकाको हित प्रवद्र्धनका…