Logo २१ असार २०८३, आइतबार | Sun Jul 5 2026


यौन दुर्व्यवहारको आरोप लागेका एसएसपी राणाद्वारा आत्मसमर्पण

सुनसरी । संघीय प्रहरी इकाई कार्यालय धरानका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी) सौरभ राणाले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् । यौन दूव्र्यवहारको आरोप लागेका राणाविरुद्ध पक्राउ पूर्जी जारी भएपछि उनी आज जिल्ला प्रहरी कार्यालय सुनसरीमा उपस्थित भएका हुन् । राणाले आत्मसर्मपण गरेपछि अब अनुसन्धानका लागि अदालतमा उपस्थित गराई म्याद थप गरिने सुनसरी प्रहरी प्रमुख डिएसपी विनोद शर्माले…