Logo १४ असार २०८३, आइतबार | Sun Jun 28 2026


काठमाडौंमा टोल–टोलमा तारबार (भिडियो)


0
Shares

गृष्मा राजभण्डारी र भरत केसी (इमेज)

काठमाडौं, जेठ ३ । केही दिनअघि खुकुलो भएको ‘लकडाउन’ अहिले निकै कडा बनाइएको छ ।

प्रहरीले काठमाडौं उपत्यकाका सडकमा मानिसहरुलाई हिँड्नसमेत दिएको छैन ।

अनावश्यक मानिसको प्रवेशलाई रोक्न काठमाडौंका विभिन्न टोलमा स्थानीयले सडकमा छेकबार पनि लगाएका छन् ।

विस्तृत भिडियोमा हेर्नुहोस्