न्यूयोर्क । गैरआवसीय नेपाली संघ(एनआरएनए) अमेरिका क्षेत्रका क्षेत्रिय संयोजक गौरी जोशीले आइसीसी सचिवको लागि औपचारिक रुपमा उम्मेदवारी घोषणा गरेका छन । एनआरएन अमेरिकामा लामो समयदेखि क्रियाशिल जोशीले आफ्नो कामको अन’भवका आधारमा आईसीसी महत्वपूर्ण पदमा बसेर काम गर्न सकिने बताउँदै ग्लोबल संस्थामा काम गर्न आफूसँग अनुभव र स्रोत साधन सबै व्यवस्थापन गर्न सकिने बताए । क्षेत्रीय…