१४ श्रावण २०८२, बुधबार | Wed Jul 30 2025


एनआरएन र प्रेस युनियन सहकार्य आवश्यक

लण्डन । गैरआवासीय नेपाली संघ(एनआरएनए) युकेको आउँदो १४ सेप्टेम्बरमा हुन गईरहेको चुनाबको सरगर्मी र भावी रणनीति तथा योजनाबार नेपाल प्रेस युनियनले वहस गरेको छ । नेपाल प्रेस युनियन बेलायत शाखाले आइतबार गरेको एक अन्तरक्रिया कार्यक्रममा उम्मेदवारहरुले एनआरएनए र मिडियाहरुबीच समन्वयकारी र सदभावपूर्ण व्यवहार आवश्यक रहेको उल्लेख गरे । प्रेस युनियन बेलायत शाखाका अध्यक्ष बिपिन निरौलाको…