काठमाडौं । संघीय संसद्को चालू अधिवेशन आज अन्त्य गरिँदै छ । बजेट अधिवेशन अन्त्यअघि प्रधानमन्त्री केपी शर्मा ओलीले पनि संघीय संसदलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । यसअघि बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्यको निर्णय गर्दै सदर गर्न राष्ट्रिपतिसमक्ष पेस गरेको थियो । आज राष्ट्रपति कार्यालयबाट पत्र प्राप्त भएपछि बजेट अधिवेशन अन्त्य हुने संसद सचिवालयले जनाएको…