काठमाडौं । नेकपा एमालेका सांसद योगेश भट्टराईले लेखा समिति सभापति ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोईराला अदालतमा उपस्थित हुनुपर्ने बताउनुभएको छ । सोमबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्ने क्रममा सांसद भट्टराईले आरोपित सभापति पत्नी कोइरालाले न्यायिक निरूपणलाई अदातलमा उपस्थित भएर सघाउनुपर्ने बताउनुभएको हो । सांसद भट्टराईले सभापतिबारे उठेका प्रश्नको जवाफ दिने ठाउँ समिति…