३० श्रावण २०८२, शुक्रबार | Fri Aug 15 2025


तिहारका लागि झिलिङ्गा बनाएर बेच्न भ्याइनभ्याइ

नवलपुर । तिहारका लागि झिलिङ्गा बनाएर बेच्न नवलपुरका स्थानीयलाई भ्याइनभ्याइ भएको छ । तिहारमा खाने परिकारमध्ये झिलिङ्गा पनि एक रहेको र यसको माग पनि बढी हुने हुँदा झिलिङा बनाएर बजारमा पठाउन स्थानीयलाई भ्याइनभ्याइ भएको कावासोती गोडारका ठाकुर महतोको भनाइ छ । तिहारको समयमा मात्र झण्डै ५० हजार रुपियाँ बराबरको झिलिङ्गाको व्यापार हुने गरेको बताइएको छ…