Logo १४ आश्विन २०८३, बुधबार | Wed Sep 30 2026


मकवानपुरमा आजदेखि ३२ गतेसम्म निषेधाज्ञा

मकवानपुर । आइतबार एकै दिन २३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले निषेधाज्ञा जारी गरेको छ । प्रशासनले आज राति १२ बजेबाट साउन ३२ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो । प्रशासनले हेटौंडा उपमहानगरपालिकासहित मनहरीका केही वडामा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । सङ्क्रमितको सङ्ख्या बढ्दै गएका कारण…