ओखलढुंगा । नेवारी समुदायले रातको समय पारेर लाखेजात्रा प्रदर्शन गरिरहेका छन् । दिउँसो लाखेजात्रा निकाल्दा कोरोना संक्रमणको जोखिम बढ्ने भन्दै रातको समयमा लाखेजात्रा प्रदर्शन गरिरहेको बताइएको छ । अघिल्ला वर्षहरुमा श्रावण कृष्ण चतुर्दशीदेखि भाद्र कृष्ण अष्टमीसम्म हरेक दिनजसो निकालिने लाखेजात्रा यसवर्ष भने संस्कृति जोगाउने हिसाबले मात्रै रातको समय पारेर निकालिएको जनहित गुठीका अध्यक्ष ध्रुव राजभण्डारीले…