काठमाडौंको गोंगबुमा टुक्राटुक्रा पारेर फालिएको अवस्थामा शव भेटियो • Image Khabar Image Khabar


काठमाडौंको गोंगबुमा टुक्राटुक्रा पारेर फालिएको अवस्थामा शव भेटियो


Imagekhabar
२५ श्रावण २०७७, आईतवार ०९:०४

काठमाडौंको गोंगबुमा टुक्राटुक्रा पारेर फालिएको अवस्थामा शव भेटियो

काठमाडौं । काठमाडौंको गोंगबुमा एउटा शंकास्पद शव भेटिएको छ ।

गोंगबु चोकबाट मनमैजु गणेशथान जाने बाटोको देब्रेपट्टी शव भेटिएको प्रहरी स्रोतले बताएको छ ।

टुक्राटुक्रा पारेर सुटकेसमा फालिएको अवस्थामा शव भेटिएको हो । अहिलेसम्म शवको सनाखत हुन सकेको छैन ।

महाराजगञ्ज प्रहरी र उपत्यकाको अपराध अनुसन्धान महाशाखाको टोली घटनास्थल पुगेर घटनाबारे अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्