काठमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले कोप २९ मा नेपालको सहभागिता सन्तोषजनक रहेको उल्लेख गर्दै सबै मिलेर जलवायु परिर्वतनका असर न्युनिकरणमा लाग्न आह्वान गर्नुभएको छ । बिहीबार काठमाडौंमा वन तथा वातावरण मन्त्रालयले कोप २९ को समीक्षाका लागि आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री ठकुरीले सहभागिताका हिसावले पनि जलवायु परिवर्तनसम्बन्धी सम्मेलन कोप २९ सन्तोषजनक रहेको…