Logo १७ चैत्र २०८२, मंगलबार | Wed Apr 1 2026


जलवायु परिवर्तनका समस्यासँग जुध्न विश्वव्यापी सहकार्य आवश्यक : वनमन्त्री ठकुरी

काठमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायु परिवर्तनका समस्यासँग जुध्न जलवायुमैत्री प्रविधि हस्तान्तरण, क्षमता विकास र वित्तीय सहयोगका लागि विश्वव्यापी सहकार्य आवश्यक रहेको बताउनुभएको छ । शुक्रबार नेपाली कांग्रेसको पार्टी केन्द्रिय कार्यालय सानेपामा वातावरण तथा जलवायु परिवर्तन सरोकार विभागको कार्यक्रममा बोल्दै वनमन्त्री ठकुरीले आर्थिक हिसावमा सम्पन्न र उच्च कार्बन उत्सर्जन गर्ने मुलुकहरुले थप…