Logo २६ आश्विन २०८३, सोमबार | Mon Oct 12 2026


निर्वाचनमा हुने अदृष्य खर्च र पारदर्शिताबारे छलफल

विराटनगर, असार ६ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले निर्वाचनका क्रममा दल र उम्मेदवारले गर्ने अदृश्य खर्च र पारदर्शिताको विषयमा आवश्यक निर्णय लिनुपर्ने बताएका छन् । निर्वाचन आयोगले विराटनगरमा गरेको निर्वाचन समीक्षा कार्यक्रममा मुख्यमन्त्री राईले दलहरुले कहाँबाट खर्च ल्याए, कहाँ खर्च गरे, त्यो पारदर्शी छ÷छैन भन्ने विषयमा आयोगको ध्यान जानुपर्ने बताए । राईले निर्वाचनमा…