Logo ६ कार्तिक २०८३, शुक्रबार | Sat Oct 24 2026


प्रहरी कार्यालयको कन्तबिजोग (भिडियो)

दीपक श्रेष्ठ/प्रदीप तामाङ (इमेज): काठमाडौं, असार ५ । नेपाल प्रहरी देशैभर संयन्त्र भएको संगठन हो । मुलुकको तल्लो तहसम्म पुगेर सुरक्षा दिने काममा नेपाल प्रहरीको जनशक्ति खटिएको छ । तर, तीन वर्षअगाडिको भूकम्पमा परेर ध्वस्त भएको प्रहरीका भौतिक संरचनाहरु भने अझै पनि ठडिन सकेका छैनन् । तीन वर्षकाबीचमा मुलुकमा सरकारमा राजनीतिक नेतृत्वमात्र फेरिएन, स्वयं प्रहरी…