काठमाडौं, असार ३ । ईमेज च्यानल टेलिभिजनका समाचार प्रमुख डा.महेन्द्र बिष्टलाई आज एक समारोहबीच बिदाई गरिएको छ । ईमेज ग्रुप अफ कम्पनिजका अध्यक्ष आर.के. मानन्धरले डा. बिष्टलाई आज बिदाई गरेका हुन् । कार्यक्रममा अध्यक्ष मानन्धरले डा. बिष्ट नेपाल टेलिभिजनको अध्यक्ष पदमा नियुक्त भएकोमा बधाई दिंदै उत्तरोत्तर प्रगतिको कामना गरे । डा. बिष्टले ईमेज च्यानलमा रहेर…