Logo ७ मंसिर २०८३, सोमबार | Tue, Nov 24, 2026


कांग्रेसद्वारा प्रदेश–५ प्रदेशसभा बैठक अवरुद्ध

केशव भण्डारी (इमेज) बुटवल, असार ४ । प्रदेश सरकारले ल्याएको बजेटमा असन्तुष्टि जनाउँदै प्रमुख विपक्षी दल नेपाली कांग्रेसले सोमबार ५ नम्बर प्रदेशसभा बैठक अवरुद्ध गरेको छ । ‘समृद्ध प्रदेश, खुसी जनता’ सपना देखाएर सरकारले एकलौटी बजेट ल्याएको भन्दै कांग्रेसले प्रदेश–५ को प्रदेशसभा बैठक पहिलोपटक अवरुद्ध गरेको हो । सरकारले असार १ गते ल्याएको बजेटमा जिल्लागत…