Logo ७ मंसिर २०८३, सोमबार | Tue, Nov 24, 2026


सुत्केरी हुन नसकेकी महिलाको हेलिकप्टरबाट उद्धार

हुम्ला, असार ३ । हुम्लामा सुत्केरी हुन नसकेकी एक महिलाको उद्धार गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पठाईएको छ । चार दिनदेखि सुत्केरी व्यथा लागेर घरमा सुत्केरी गराउन खोज्दा सुत्केरी हुन नसकेकी चंखेली गाउँपालिका वडा नं ६ मेल्छामकी १९ वर्षीया बसन्ती शाहीको हेलिकप्टरबाट उद्धार गरि जिल्ला अस्पताल सिमकोट ल्याईए पनि त्यहाँ पनि उपचार हुन नसक्ने…