Logo ७ मंसिर २०८३, सोमबार | Tue, Nov 24, 2026


नगरपालिकाका कर्मचारीहरुलाई सरुवा गर्ने नीति बनाउने मन्त्री पण्डितको भनाइ

प्रदिप पौडेल पोखरा, असार ३ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले स्थानीय तहका कर्मचारीहरुलाई सरुवा गर्ने नीति बनाउन लागेको बताएका छन् । पत्रकार महासंघ कास्कीले आइतबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री पण्डितले नगरपालिका र महानगरपालिकाका कर्मचारीहरु सरुवा नहुने परम्पराले काम गर्न कठिन भएको बताए । उनले भने, ‘सरुवा हुन्न, मैले जे…