सुवर्ण श्रेष्ठ (इमेज): हेटौंडा, असार १ । प्रदेश नम्बर–३ सरकारले आगामी आर्थिक वर्षका लागि ३५ अर्ब ६१ करोड ५६ लाख रुपैयाँको बजेट ल्याएको छ । प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले शुक्रबार हेटौंडास्थित प्रदेशसभा बैठकमा बजेट प्रस्तुत् गरेका हुन् । जसमध्ये १३ अर्ब ८६ करोड २५ लाख चालू खर्च र २१ अर्ब ७५…