Logo ५ कार्तिक २०८३, बिहिबार | Fri Oct 23 2026


संघीय संसदको वैठकबाट संयुक्त समिति नियमावली पारित

काठमाडौं, असार ८ । संघीय संसदको संयुक्त बैठकले संयुक्त समिति नियमावली २०७५ पारित गरेको छ । आज बसेको प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकले नियमावली पारित गरेको हो । सोही नियमावलीको आधारमा अब संयुक्त संसदीय विशेष सुनुवाई समिति गठन हुने छ । समिति गठन भएपछि संवैधानिक अंगहरुमा नियुक्तिका लागि प्रक्रिया अघि बढाउन बाटो खुल्ने छ ।…