Logo ५ कार्तिक २०८३, बिहिबार | Fri Oct 23 2026


एसईई परीक्षाको नतिजा प्रकाशित, जीपीए अनुसार यस्तो छ नजिता

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको एसईई परीक्षाको नतिजा प्रकाशित गरेको छ । नतिजा प्रकाशनको अन्तिम तयारी गरिरहँदा सफ्टवेयर समस्या देखिएपछि नतिजा प्रकाशनमा ढिलाई भएको थियो । नतिजा सार्वजनिकको निर्णय लिन अपरान्ह ४ बजे बोर्डको वैठक डाकिएको थियो । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका अनुसार यसवर्षको परीक्षामा नियमित धारतर्फ चार लाख ६३ हजार ६८९ परीक्षार्थी…