काठमाडौं, असार ७ । महानगरीय ट्राफिक महाशाखाले सडकको संरचना सुधार हुन नसक्दा ट्राफिक व्यवस्थापनमा चुनौती थपिँदै गएको जनाएको छ । महाशाखाले आज राजधानीमा आयोजना गरेको कार्यक्रममा ट्राफिक प्रहरी महाशाखा प्रमुख वसन्त पन्तले दुर्घटना न्यूनिकरणका लागि सडक सञ्जाललाई व्यवस्थित बनाउँदै लैजानुपर्नेमा जोड दिए । सवारी साधनको संख्या बढ्दै गए पनि सडकको अवस्था सुधार हुन नसक्दा काठमाडौं…