मानबहादुर वली (इमेज) सुर्खेत, वैशाख २४ । कर्णाली प्रदेशमा कोरोना परीक्षण प्रभावित बनेको छ । ‘भीटीएम’ र ‘प्रोसेसिङ किट’जस्ता प्रयोगशाला सामग्री सकिएपछि परीक्षण प्रभावित भएको छ भने १४ दिन ‘क्वारेन्टाइन’ बसेका व्यक्ति परीक्षण नगराइ घर फर्किएका छन् । छिमेकी जिल्ला बाँकेको नेपालगन्जमा कोरोना संक्रमितको संख्या अचानक बढेपछि कर्णाली प्रदेशमा पनि त्रास बढेको छ । कर्णाली…