जुम्ला, बैशाख ३१ । कर्णाली प्रदेश सरकारले कोरोना भाइरस ९कोभिड–१९० सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि एक महिने ‘मेडिकल मार्च’ अभियान शुरु गरेको छ । “कर्णाली प्रदेशका १० वटै जिल्लामा अहिले कोरोना भाइरस सङ्क्रमण भेटिएको छैन”, सामाजिक विकासमन्त्री दल रावलले भन्नुभयो, “कोरोना भाइरसविरुद्ध कर्णालीमा अहिले एक महिने मेडिकल मार्च अभियान शुरु गरेका छौँ ।” कोरोनामुक्त कर्णालीका…