दैलेखमा स्वास्थ्यकर्मी सहित ४३ जनामा कोरोना • Image Khabar Image Khabar


दैलेखमा स्वास्थ्यकर्मी सहित ४३ जनामा कोरोना


Imagekhabar
१२ असार २०७७, शुक्रबार १९:४६

दैलेखमा स्वास्थ्यकर्मी सहित ४३ जनामा कोरोना

दैलेख, असार १२ । दैलेखमा सुरक्षाकर्माी, स्वास्थ्यकर्मी र स्थानीयतहका कर्मचारी गरि ४३ जनामा कोरोना संक्रमण देखिएको छ ।

दैलेखका ११ वटै स्थानीय तहमा गरी कोरोना संक्रमितको संख्या ७ सय ६५ पुगेको छ ।

तीमध्ये ३ सय ६१ जना डिस्चार्ज भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्