Logo १६ असार २०८३, मंगलबार | Tue Jun 30 2026


गोदावरी नगरपालिकाको कार्यपालिका बैठक नेकपा बोर्ड सदस्यद्वारा बहिष्कार

काठमाडौं । गोदावरी नगरपालिका कार्यपालिकाको बैठक नेकपाबाट निर्वाचित बोर्ड सदस्यहरुले बहिष्कार गरेका छन् । २०७७ जेष्ठ २ गते गोदावरी नगरपालिका कार्यपालिकाको बोर्ड बैठक नेकपाका बोर्ड सदस्यहरुले बहिष्कार गरेका हुन् । कोरोनाको महामारी रोकथाम र नियन्त्रण,चालु आर्थिक बर्षको विकास आयोजनाहरु सञ्चालन गर्ने विषयमा आयोजित कार्यपालिका बैठक बहिष्कार गरेको बैठकमा सहभागी एक सदस्यले बताए। ‘बैठकमा सहभागी नेकपा…