Logo ३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026


कर्णाली प्रदेश अस्पतालमा ‘टेलिमेडिसिन’ सेवा सुरु

सुर्खेत, वैशाख १२ । कर्णाली प्रदेश अस्पतालमा ‘टेलिमेडिसिन’ अर्थात् दूर चिकित्सा सेवा सुरु गरिएको छ । दुर्गम भेगका नागरिकलाई विशेषज्ञ चिकित्सकमार्फत् स्वाथ्योपचारमा सहयोग पुर्‍याउन टेलिमेडिसिन सेवा सुरु गरिएको हो । कर्णालीका १० ओटै स्वास्थ्य संस्थामा रहेका बिरामीलाई प्रदेश अस्पतालका विशेषज्ञ चिकित्सक वा स्वास्थ्यकर्मीले उपचारका लागि आवश्यक सल्लाह र परामर्श दिने गरी टेलिमेडिसिन सेवासहितको कक्ष स्थापना…