नवलपरासी । प्रदेश सरकारले सहयोग नगर्दा नवलपरासीमा आइशोलेसन वार्ड बनाउन समस्या भएको छ । प्रदेश ५ सरकारले आइशोलेसन बनाउन स्पष्ट निर्देशन नदिँदा आइशोलेसन बनाउन समस्या भएको पश्चिम नवलपरासीका स्थानीय तहका प्रमुखहरुले गुनासो गरेका छन् । जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै गएपनि आइसोलेसन कक्ष नहुँदा उनीहरुलाई राख्नसमेत अन्यौल भएको छ । आज मात्र पूर्वी र पश्चिम…