Logo २९ श्रावण २०८३, शुक्रबार | Fri Aug 14 2026


सुदूरपश्चिममा थप १८ जनामा कोरोना पुष्टि

बिराज रोस्यारा (इमेज) कैलाली, असार ५ । सुदूरपश्चिम प्रदेशमा शुक्रबार १८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमितहरुमा डडेल्धुराको परशुराम नगरपालिकाका पाँचजना र गन्यापधुरा गाउँपालिकाका एकजना रहेका छन् । यस्तै, डोटीको बडीकेदार गाउँपालिकाका चार, कञ्चनपुरको पुनर्वास नगरपालिकाका एक, कैलालीको गोदावरी नगरपालिकाका चार, कैलालीकै जानकी गाउँपालिकाका एक र बर्दगोरिया गाउँपालिकाका एकजनामा संक्रमण पुष्टि भएको…