दमौली, बैशाख २४ । तनहुँको शुक्लागण्डकी नगरपालिका–८ ले बन्दाबन्दीबाट प्रभावित भएर काम नपाएका मजदुरलाई काममा खटाएको छ । बन्दाबन्दी भएपछि काम नपाएर प्रभावित बनेका मजदुरलाई वडा कार्यालयले मङ्गलबारदेखि काममा खटाएको हो । यस अगाडि राहत वितरण गरिएका मजदुरलाई विकास निर्माणको काममा लगाइएको वडाध्यक्ष कृष्णप्रसाद रेग्मीले जानकारी दिए । उनका अनुसार पहिलो दिन १८ जना मजदुरलाई…